१२ कार्तिक २०८३, बुधबार

बिश्व हिन्दु परिषद र शिव सेनाको नेपालगन्जमा र्‍याली

एसीपी संवाददाता

१ असार २०७९, बुधबार ०८:५० मा प्रकाशित

नेपालगन्जमा धर्मको नाममा जथाभावी बोलेर र्‍याली गर्ने र जातीयताको नाम शान्ति सदभावमा खलल पुर्‍याउने काम तत्काल रोक्न बिश्व हिन्दु परिषद बाके र शिव सेनाले र्‍याली निकालेका छ्न । अहिले भारतमा भाजपा प्रवक्ता नेतृ नुपुर शर्माले मोहम्मदका बारेमा गरेको टिप्पणी बारे अलग अलग ब्याक्तीहरुले शान्ति सद्भाव बिगार्न नहुने भन्दै सचेतना मुलक र्‍याली गरिएको हो । साथै नेपालगन्जका एक जना ब्यापारी जालानको विषय लाई लिएर  धर्मिक कुरा सग जोडिएको पोस्ट समाजिक संजालमा पोस्ट र सो कुरा लाई मुद्दा बनाई धार्मिक खलल पुग्न सक्ने भब्दै यस्ता कार्य कसै बाट हुनुहुदैन भनेर संबंधित निकायलाई सचेत गराउदै  बिश्व हिन्दु परिषदका अध्यक्ष ब्रीजेस बहादुर सिंह र शिव सेना अध्यक्ष राज कुमार रौनियार ले यस्ता कार्य गर्न गराउने लाई तत्काल रोक लगाउनु पर्ने माङ गरेको छन । नेपालगन्जको बागेश्वरी मन्दिरको प्रगण बाट शुरु भएको र्‍याली जिल्ला प्रसासन पुगेर कोण सभा गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको आयोजकले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x