२१ बैशाख २०८३, सोमबार

कोरोनाले गर्दा नरैनापुरको उपलब्धि

एसीपी संवाददाता

३२ जेष्ठ २०७७, आईतवार १३:५२ मा प्रकाशित

Eramayasha Khan


केहि महिना अघि सम्म चर्चाको पात्र बनेको बाँकेको नरैनापु गाँउपालिका अहिले विकासको लागि अघि बढेको छ । कोभिड १९ कोरोना भाइरसका कारण केहि महिना अघि सम्म चर्चा पाएको नरैनापुर गाँउपालिका अहिले त्यहाँका संक्रमित निको भएका छन् । तर भाइरसले आजको समयमा बिश्व भरि नै महामारीको रुप लिएको छ । केहि दिन अगाडि कोरोनाले नरैनापुर लाई हाँटस्पाटको रुपमा चर्चा भएको थियो भने यति नरैनापुरको नामले नै मान्छे त्रसित हुने गर्थे । आजको समयमा कोरोना कै कारणले नरैनापुरमा राम्रो उपलब्धि भएको देखिन्छ । लगभग२०५१ सालमा सालमा माननिय प्रेम बहादुर भण्डारीको पालामा बिजुलीको लागि गडिएको पोल अहिले सम्म बाटोमा गाडीएको पोल मात्रै थियोे । जे जति माननिय नेता आए पनि प्रयास गरे पनि बिजुली सडक आउना सके थिएन । कोरोना सगै नरैनापुरमा अलि उपलब्धि भएको पाईएको छ । यस संगै नरैनापुरका अध्यक्ष मो.इश्तियाक शाहले पनि नरैनापुरको उपलब्धिमा ठुलो प्रयास गरेका हुन् । कोरोनाको कालमा नरैनापुरमा बिजुली र सडक को उपलब्धि भएको इृतिहास हुने भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x