११ कार्तिक २०८३, मंगलवार

दक्षिण चीन सागरमा चिनियाँ गतिविधि माथि निगरानी गर्न फिलिपिन्स सेना तयार

एसीपी संवाददाता

९ पुष २०७९, शनिबार ०९:०७ मा प्रकाशित

फिलिपिन्स । दक्षिण चीन सागरमा चिनियाँ गतिविधि माथि निगरानी राख्न फिलिपिन्सले आफना सेनालाई सैन्य गस्ती बढाउने आदेश दिएको छ ।
फिलिपिन्सले बिहीबार आफ्नो सेनालाई दक्षिण चीन सागरमा गस्ती बढाउन आदेश दिएको हो । विवादित स्प्रेटली टापुहरूमा चिनियाँ भूमि पुन ः प्राप्ति परियोजनाहरूको समाचार रिपोर्ट पछि “पश्चिम फिलिपिन्स सागरमा कुनै पनि अतिक्रमण वा त्यहाँका सुविधाहरूमा पुन प्राप्ति पगासा टापुको सुरक्षाको लागि खतरा हो,” फिलिपिन्सको रक्षा मन्त्रालयले जनाएको छ ।    यो  अमेरिकाले दक्षिण चीन सागरमा आक्रमण भएमा फिलिपिन्सको रक्षा गर्ने  जनाएको थियोे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x