११ कार्तिक २०८३, मंगलवार

चिनियाँ एपमा अस्लिल दृश्यका कारण नेपालमा प्रतिबन्ध लगाउने माङ चर्किदै

एसीपी संवाददाता

२ माघ २०७९, सोमबार १३:४६ मा प्रकाशित

नेपालमा टिकटक बन्द गराउने अभियान शुरु । अहिले नेपालमा चेलीबेटी हरुलाई समेत नकारात्मक असर गरि रहेको छ । यो बिसयमा नेपाल सरकार समेत सचेत हुन आवश्यक रहेको छ । फेसबुकमा अहिले निकै चर्चा बनेको छ ।  यो एप टिकटक चिनियाँ एप हो । जहाँ सुरक्षाको दृस्ठिले छिमेकी मुलुक भारतले केहि महिना पहिले प्रतिबन्ध लगाएको छ । भने अर्को छिमेकीहरु पाकिस्तान र अफगानिस्तानले पनि रोक लगाएको हो ।  संकर न्योपाने को फेस्बुक बाट –  टिकटक यौटा मनोरञ्जन साधन हो अति पिडामा परेका लाई मनोरञ्जन का माध्यम बाट पनि थोरैमात्र पिडा कम गर्न सकिन्छ भनी साथै मन भित्र लुकेका प्रतिभा लाई उकास्न त राम्रो प्रतिभाको खोजी तथा अवसर प्रदान गर्ने यो Apps हो जस्तो लाग्छ तर केही मानिस हरुले समाजमा बिकृती बढाउने खालला अस्लिल फोटो हाल्ने अस्लिल शब्द बोल्ने र संबेदनसिललाई नबुझी भद्दा मजाक बनाइ पोस्ट गरेको पाइन्छ । त्येसैले म पनि पुर्ण सहमत छु TikTok बन्द गरिनु पर्दछ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x