१३ कार्तिक २०८३, बिहीबार

जनमत पार्टी बाँकेको कार्यसमितिमा १२ जना थप

एसीपी संवाददाता

७ फाल्गुन २०७७, शुक्रबार १६:४८ मा प्रकाशित

जनमत पार्टी बाँकेको कार्य समितिको बैठकले बिभिन्न निर्णय गरेको छ । समितिमा थप १२ जना जिल्ला सदस्य थप गरि अब २९ सदस्यीय समिति हुने निर्णय गरियो। यश बाँके जिल्लाको पार्टीको सबै अधिवेशनहरु एकिकृतरूपमा गर्दै जानेगरी जिल्ला कार्य समितिवाट पारित न भएको आवस्थामा मान्य नहुने जानकारी केन्द्रीय समितिलाई गराउने निर्णय गरियो साथै डुडुवा गा.पा.को अधिवेशन मिति०७७ र ११ र १५ गतेका दिन हिरमिनियामा गर्ने निर्णय गरियो तथा बाकी रहेका वडाहरुको अधिवेशनलाई निरन्तरता दिने समेत निर्णय गरियो ।

,पार्टीका नेतारकार्यकर्ताहरुको निजि जीवनसंग आँच आउने गरि कुनै टिकाटिप्पणी कसैले गरेमा पार्टी बिधानको अनुशासन परिच्छेद १५ धारा ३९को उपधारा ३र४ बमोजिम उलंघन गरेको हुँदा कम्तीमा सो ब्यक्तिहरुलाई जिल्लाको बैठकमा दुई पटक सम्मको लागि निलम्बन गरिने निर्णय गरियो हालै फेसबुक संचार माध्यममा जिल्ला सदस्य तथा केन्द्रीय सदस्य भएको माथि टिकाटिप्पणी प्रमाणितरूपमा आएको हुँदा हाललाई केन्द्रको निर्देशन अनुसार गर्ने गरि निर्णय गरियो ।

, राजनीतिक समन्वय गर्ने ब्यक्तिको रूपमा हाललाई जिल्ला अध्यक्ष रियाज अहमद शेषलाई तोक्ने निर्णय गरियो। केन्द्र तथा बाहिरी जिल्ला संग समन्वय गर्ने जिम्मेवारी केन्द्रीय सदस्य इरफान अहमद शेषलाई दिइने निर्णय गरियो। जिल्ला भित्रको सबै क्षेत्रीय संयोजक तोक्ने निर्णयमा क्षेत्र नंबर(१ को संयोजक राम चन्द्र यादब क्षेत्र नंबर(२को संयोजक जाबिर हल्वाई तथा क्षेत्र नंबर(३मा प्रदिप गडाडियालाई दिइने निर्णय गरिएको छ। नेपालगन्ज उपमहानगरपालिकाको संयोजकमा रियाज अंसारीलाई तोक्ने निर्णय गरियो तथा जनमत पार्टी बाँके जिल्लाको प्रवक्तामा श्री शैलेन्द्र कुमार कर्णलाई तोक्ने निर्णय गरिएको छ ।

आजको बैठकवाट पारित गरिको जिल्ला सदस्यहरुको नामावली यस प्रकार रहेको छस्( १ (रिता खटिक २ ( अमानातुल्ला खान ३( नसिमुन शेष ४(अय्यूब शाह ५(प्रहलाद यादव ६(राम निवास शाहू ७(निजामुद्दीन जोलाह ८(राम किशुन बर्मा ९(मुजफ्फर शेष १०(फारूक हासमी ११( राजू थारू तथा १२(शैलेन्द्र कुमार कर्ण लाई गरिएको छ। आजको बैठक केन्द्रीय सदस्य इरफान अहमद शेषको विशेष उपस्थितिमा तथा जिल्ला अध्यक्ष रियाज अहमद शेषको अध्यक्षतामा बसेको थियो। रियाज अहमद शेष जिल्ला अध्यक्ष ूजनमत पार्टी बाँकेू?रउश्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x