१६ बैशाख २०८३, बुधबार
अबैध रुपमा ल्याईएका पेट्रोल अटोको पार्टपुर्जा प्रहरीद्वारा बरामद
अबैध रुपमा ल्याईएका पेट्रोल अटोको पार्टपुर्जा प्रहरीले बरामदगरेको छ । बाँके नेपालगंज उ.म.न.पा.१८ भाटभटेनी नजिक जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गस्ति गर्ने क्रममा बेवारिसे अबस्थामा थुपारी राखेको बिभिन्न कम्पनिका पेट्रोल अटोका पार्टपुर्जाहरु अन्दाजि मुल्य रू.२,१९,०००।- (दुई लाख उन्नाईस हजार) बराबरको सामान बरामद गरेको हो । बरामद समान आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय, बाँके पठाईएको छ ।
Subscribe
Login
0 Comments



