१५ जेष्ठ २०८१, मंगलवार

नेपालगंजबाट पठाइएको रिपोर्ट काण्ठमाण्डौमा पनि पोजेटिभ

एसीपी संवाददाता

१ जेष्ठ २०७७, बिहीबार १४:०४ मा प्रकाशित

जेठ १ गते । नेपालगंजमा केही दिन आगाडी गरिएको कोभिड १९ कोरोना भाइरस रिपार्ट पोजेटिभ आए पछि उक्त क्याम्पल काठमाण्ठौ टेकू हाँस्पिटल पठाइएको थियो । कोरोना सक्रमण बारे थप बिवरण बाँकी रहेको छ । नेपालगंजबाट पठाइएको रिपोर्ट काण्ठमाण्डौमा पनि पोजेटिभ रहेको छ भेरी अस्पतालले जारी गरेका प्रेस नोटमा उल्लेख गरेको छ । यस्तै भेरी अस्पतालले गरेको चेकजाँच पुर्ण रुपमा सहि रहेको छ अस्पतालले तयार रिपोर्ट पुर्ण बिस्वस्त रहन समेत आग्रह गरेको छ । rtpcr रिपोर्ट वहाँहरूको त्यहाँ पनि चेक गर्दा पोजेटिभ देखिएको छ । साथै बिहिबार बिभिन्न समाजसेवीहरुले नेपालगंजमा सुरक्षा सर्तकता अपनाउन आम नागरिकमा आग्रह समेत गरेका छन

। नेपालगंजमा अब लापरवाही न गर्न सबैमा अनुरोध छ । अस्पाताल माथी ढुक्क भयेर उपचार गराउनुस स्वस्थ बनेर घर फर्किनुस । यसै बीच न्यूरोडको हंककंग मार्केट फुटपातका रेडिमेड पसल, हार्डबेयरका पसल,इैलेक्ट्रोनिक पसल एकलैनी बजार सदरलाईनमा खली रहेको पसलका कारण गंभीर चिन्ता उत्पन्न गराएको छ । प्रशासनले समय यस तर्फ ध्यान दिएन भने स्वास्थ्य माथी ढुलो संकट आउने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x