१२ मंसिर २०८०, मंगलवार

सुपरस्टार सलमान खानको दोस्रो गीत रिलिज

एसीपी संवाददाता

३० बैशाख २०७७, मंगलवार ०८:३३ मा प्रकाशित

फाइल तस्बीर

कोरोना भाइरस लकडाउनको बीचमा सुपरस्टार सलमान खानको दोस्रो गीत रिलीज गरिएको छ । सलमान खानको ’तेरे बिना ,,,,,, बोलको यो गीतले अहिले सम्म लाखौं दर्शकले मन पराएको छन् । मंगलबार आज ३० गते १२ मेईमा सलमान खानको तेरे बिना,,,,, दोलको गितलाई यूट्यूब च्यानलमा रिलीज गरिएको छ ।

गीतमा सलमान खान र ज्याकलिन फर्नांडीस रोमान्टिक शैलीमा देखिएकि छिन् । केही समय अगाडि रिलीज गरिएको गीत ’तेरे बिना …अहिले सम्म लाखौं पटक देखिएको छ । रिलिज हुने बित्तिकै, यो गीतले युट्यूबमा एक धमाल मचाएको छ भारतीय संचार जेएनएन र दै.जा.ले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x