७ कार्तिक २०८१, बुधबार

कोही भोकै पेट सुतेको छ भने कोही रुदै रुदै हिन्न बाध्य “कोई भुखे पेट सुतैय कोई कैन्ते कैन्ते “ मैथली भाषाको गीत

एसीपी संवाददाता

४ जेष्ठ २०७७, आईतवार ०८:३९ मा प्रकाशित

मैथली भाषाको गीतबाट चर्चित गायक जागेश्वर कुमार ठाकुरले हाल नेपाल टेलिभिजनमा वाई वाई नेपाल स्टार मा सेलेक्सन समेत हुन सफल भई सकेका छन् ।

https://www.youtube.com/watch?v=hgxXrdptTaA

हाल बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस र यसको प्रभावले नेपालमा गरिएको लकडाउनका कारण हरेक जात जाती धर्ममा आस्था राख्ने बिभिन्न भाषीका समुदाय थूप्रै मानिसहरु पिडां भोग्न बाध्य भएका छन् । कोरोना भाईरसको पिडांबाट पिडितहरुको भावनालाई चर्चित गायक जागेश्वर कुमार ठाकुरले आफ्नो लय शब्दमा ब्याख्या गरेको छन् ।

कोरोना महामारी कारण नेपाली नागरिक भोकै बस्ने बाध्य भएको भन्दै गितको बोलले मन छोएको छ । गितको भावले सम्पुर्ण नेपालीको मन् छुदै मैथली भाषामा तयार पारिएको गित “कोई भुखे पेट सुतैय कोई कैन्ते कैन्ते “

https://www.youtube.com/watch?v=zbHF1_pwy_8

भन्दै गित भावले कोही भोकै पेट सुतेको छ भने कोही रुदै रुदै हिन्न बाध्य भएका छन् । यो महामारी कहिले सम्म सकिने हो यसको अन्त कहिले हुने भन्ने शंकामा नेपाली जनताको पिडां बाकी नै रहेको बेला यो गितले जन मानसमा सन्देश पुरयाउने आशा गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x