१२ कार्तिक २०८३, बुधबार

काठमाडाैंमै बसेर नेपालका नेता नेपाली जनतालाई झुठो बनाउदै चिनियाँ राजदूत होउ यान्छी

एसीपी संवाददाता

९ बैशाख २०७९, शुक्रबार ०२:१७ मा प्रकाशित

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको बताउनुभएको छ । जबकी केही दिन पहिले मात्र विभिन्न नेताहरूले  चिनको नाकाबन्दीका कारण नेपाली व्यवसायीहरुको टाट पल्टिने अवस्था – कमल थापा   

चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार  सम्मेलनमा बिहिबार उहाँले नेपाल–चीनबीच पछिल्लो समयमा भएको द्वीपक्षीय व्यापारको कथा सुनाउदै नेपाली ब्यापारीको आन्खा धुलो छर्ने काम गरिन किन नेपाली ब्यापारी अहिले पनि मर्कामा तर उनलाई त्यो नाकाबन्दी लग्दैन पुर्ब प्रधानमन्त्री केपिलाई थाहा थियो चिनियाँ अघोषित नाकाबन्दी बल्ल उठाए कुरा आखिर नेपालका कम्युनिस्ट नेताहरूलाई थाहा हुँदा राजदुत गरेको पत्रकार सम्मेलन बारे आफ्नो प्रतिक्रिया किन दिएनन् ।

चीन नेपाल सिमामा रोकिएको गाडीहरु आउने गर्छन् तर कति समय लाग्ने गरेको छ यश उल्टो तथ्यांक माय्र भनिन नेपाल र चीनबीच १ अर्ब ७७ करोड अमेरिकी डलरको व्यापार भएको भन्दै उहाँले यो अघिल्लो समयको भन्दा ६३ प्रतिशतले बढी रहेको बताउनुभयो । उहाँले कोरोना महामारीका कारण सिधा हवाई उडान रोकिएको र त्यसलाई पुनः सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताउनुभएकाे हाे । आखिरमा नेपालीका छोराछोरी  चीनमा एमबीबीएस अध्ययनरत विद्यार्थीको भबिश्य के हुने ? भन्ने प्रश्न पनि छ तर किन समाधान हुदैन ।

तातोपानी र रसुवागढी नाकाबाट सीमापार व्यापार सुधार्ने विषयमा नेपाल र चीनको तिब्बत क्षेत्रका अधिकारीबीच एक महिनाभित्र बैठक हुन लागेको चिनियाँ राजदूत होउ यान्छीले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x