१४ कार्तिक २०८३, शुक्रबार

चीनले निर्यातमा दुःख दिईरहेको छ यस्तो पाराले हुदैन -भट्ट

एसीपी संवाददाता

६ माघ २०७७, मंगलवार १२:३६ मा प्रकाशित

काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले चीनले निर्यातमा दुःख दिएको गुनासो गरेका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिको २४ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भट्टले सामान रोक्ने, महाँगो भाडा लिने गरिएको भन्दै यस्तो पाराले चीनसँग व्यापार गर्न नसकिने उल्लेख गरेका हुन् ।

‘कोभिडको नाममा हाम्रो सामान रोकिएको रोकियै छ । हामी लागेको लाग्यै छौं । हिजो पनि मैले गम्भीरतापूर्वक छलफल गरेँ । अब के गर्ने ? यस्तो पाराले त चीनसँग हाम्रो व्यापारीको सामान १०–१० महिना भयो, हाम्रो सामान ल्याउन नदिने, कन्टेनरको भाडा महँगो लिने गरिएको छ’ मन्त्री भट्टले भने । रातोपाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x