६ कार्तिक २०८१, मंगलवार
जसपा नेपाल परित्याग गरि जसपामा प्रबेश
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्सा विन्दवासिनी गाउँपालिकाका समितिका अध्यक्ष र जगरनाथपुर गाउँपालिकाका समितिका इन्चार्ज तथा फोरम नेपाल का जिल्ला सदस्य रमेश साह तेली आज जनता समाजवादी पार्टी (जसपा) मा स्वागत गरेको छु ।
रमेश साह तेलीज्यूले सही राजनीतिक विकल्पतर्फ उठाएको यस साहसी र प्रेरणादायक निर्णयको सम्मान गर्दै उहाँलाई पार्टीले उचित पद प्रदान गर्ने म विश्वास दिलाउन चाहन्छु ।
Subscribe
Login
0 Comments