१३ कार्तिक २०८३, बिहीबार

दैलेखमा ओर्लियो दलित समुदायको जनजागरणमा जनसागर अधिकार नदिए कडा संघर्समा जाने

एसीपी संवाददाता

१ फाल्गुन २०७७, शनिबार १२:१७ मा प्रकाशित

दैलेख । राष्ट्रिय दलित जागरण अभियानले आज दैलेख मा बृहत जनजागरण कार्यक्रम सप्पन्न गरेको छ । अहिलेसम्म नेपाल् सरकारले दलितमाथि गरेको भेदभाव कार्यसैलीको विरुद्ध अभियान तीब्र पारेको पश्चिम् संयोजक- खगेन्द्र सोनारले बताउनु भयो । नेपाल् सरकारलाई आफुहरुले बुझाएको माङ बारेमा सचेत गराउनका बृहत आमसभाको आयोजना गरेको हो । आजको जनजागरण अभियान १० हजार भन्दा बढीको सहभागीता रहेको आयोजकले दावि गरेको छ । अहिले नेपाल् सरकारलाई विभिन्न माङ सहितको ध्यानाकर्षण गराउने उद्देश्यले बिरोध सभाको आयोजना गरिएको हो । आज मिती सम्म सम्पुर्ण दलहरुले दलितहरुलाई भोट् बैन्कका रूपमा मात्र प्रयोग गरेको सहभागी एक जना नेताले बताए । नेपालमा आदिकाल देखि दलितहरुको हकअधिकार नदिने नियतले पन्चायतकाल होस , २००७ प्रजातान्त्रको समय , २०४६ साल प्रजातान्त्रिक ब्यवस्था अहिले २०६२/६३ को जन आन्दोलनमा समेत कागजमा मात्र सिमित भयो । नेपाल् सरकारले अब हक अधिकार प्रदान न गरे खोसेर लिने एक जना सहभागी कार्यकर्ताले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x