१२ कार्तिक २०८३, बुधबार

नेकपाका गतिविधि नियाल्दै काँग्रेसले निर्णय गर्ने – खाँड

एसीपी संवाददाता

२१ फाल्गुन २०७७, शुक्रबार १३:४६ मा प्रकाशित

नेपाली काँग्रसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेकपाका गतिविधि नियाल्दै काँग्रेसले निर्णय गर्ने बताउनुभएको छ ।

शुक्रबार नेपाली काँग्रेस संसदीय दलको बैठकपछि प्रतिक्रिया दिदै काँग्रेसको निर्णय नेकपाको गतिविधिमा भर पर्ने बताउनुभएको हो । उहाले मुलुको अगाडि देखापरेका समस्या समाधान गर्न नेपाली काँग्रेस तयार रहेको बताउदै अविश्वकासको प्रस्तावबारे उचित समयमा निर्ण गर्ने जानकारी दिनुभयो ।

प्रमुख सचेतक खाँडले आम नेपाली नागरिकको जीवन रक्षाका लागि नेपाली काँग्रस सधै लागि रहने बताउदै काँग्रेसले संविधानको रक्षालाई महत्व दिएको बताउनुभयो । खाँडले देशमा भएका विभिन्न समस्याको उचित व्यवस्थापन गर्न सरकारसंग माग गर्दै नेपाल भारत सीमा नाका सञ्चालन नहुदा आवतजावतमा समस्या भएको बताउदै चाडो नाका सञ्चालन गर्नसरकारको ध्यानकर्षण गरेको बताउनुभयो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x