१३ कार्तिक २०८३, बिहीबार

नेपाल-भारत सिमानाकामा स्थानीय प्रहरीको सक्रियताले सहज वन्दै

एसीपी संवाददाता

२३ माघ २०७७, शुक्रबार ११:३५ मा प्रकाशित

दार्चुला । अहिले नेपाल – भारत सिमानाका सहज बन्दै गएको छ । नेपाल सरकारले आंशिक रुपमा सिमा नाका खोले पनि नेपाली जनताहरु आवत जावत गर्ने क्रममा कुनै असर न परेको बताएका छन् । स्थानीय प्रहरीकै सक्रियताले बिशेष गरि पश्चिम् र सुदुर्पस्चिममा आवत जावत गर्ने नेपाली जनता जुन कि काम बिशेषमा भारत आवत जावत गर्ने गरेकोले उनीहरु आफै स्थानीय प्रसासनको सहजीकरणका सिमानाकामा सहजता भएको स्थानीयले बताए ।
अहिलेसम्म भारतको धारचुला र नेपालको दार्चुला जिल्लाको सिमा नाका पुर्ण रूपमा न खुले पनि नेपाल प्रहरी र भारतको एसएसबीको सहजताका कारण रोजगारका लागी भारतबाट नेपाल् आउने र नेपालबाट रोजगारका लागि भारत जाने हरुलाई प्रशासनको सहजीकरणले सरल भएको छ । सोहि अनुसार गत बुधबार भारतबाट २०० जना नेपाली घर फर्केको तेहा स्थित स्थानीयले बताएका छन् । यस्तै नेपालबाट भारत रोजगारका जानेको संख्या ७ सय रहेको थियो । नेपाल सरकारले आफै पनि पुर्ण रूपमा सिमा नाका नखोल्ने निर्णय गरे पनि अचम्म लाग्दो निर्णयले जम्मा ३० सिमा खुला भएको भन्ने तर यातायातहरु पास नगर्ने भएको छ । जसका कारण स्थानीय ब्यापार धरासायी बन्दै गएको जनताको गुनासो रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x