नेपालमा असंभव तर भारतमा संभव किन
अहिले भारतमा विभिन्न सिम बिक्रेता कम्पनीको सस्तो दर रेट काल सेवा , नेट सुबिधा दि रहेका छन । यहाँ हाम्रो नेपालमा रहेको नेपाल दुरसचार (नेपाल टेलीकम ) कै काल दर हेर्ने हो भने पोस्ट पेडमा पर मिनेट १ रुपैयाँ प्री पेडमा १ भन्दा छ । भारतमा जहाँ एक महिना २८ दिनको प्याकेज १९९ मा १ जिबि डाटा र anlimited काल दिन्छन् । भारतमा २४९ मा ३ जिबि डाटा हरेक दिन पाईने तर नेपाल काल दर नै यति धेरै महगो हुनुको कारण ? नेपाली जनतालाई बुझाउनु जरुरी छ । नेपाली जनता बाट कर लिएर नेता मन्त्री चिल्लो कार हिन्न मिल्ने तर नेपाली जनतालाई सेवाको नाममा ठगीएको मात्र महसुस भइरहेको छ । आज नेपाली जनताको पहुँचमा ईन्टरनेटमाध्यममा पुगाउनु जरुरी भएको छ । कोरोना महामारी पछि अहिलेसम्म थुप्रै स्थान कलेज , स्कुलमा ईन्टरनेटकै माध्यमले शिक्षा दिई रहेको अभिभावकहरुको लागि नेपाल सरकार कहिले सोच्ने हो ? जनता सङ खान लाउन गर्हो भएको बेला ईन्टरनेटको माध्यमले थप भार बढेको छ । कोरोना महामारी पछि व्यापार ब्यावसाय धरासायी भएको छ ।


