२ श्रावण २०८३, शनिबार

राप्तिसोनारी गाउँपालिकामा युनेस्को र प्लान इन्टरनेशनल नेपालको आयोजनामा मनोसामाजिक प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम

एसीपी संवाददाता

१० भाद्र २०८१, सोमबार ०६:१३ मा प्रकाशित

बाँके –  राप्तिसोनारी गाउँपालिकामा बाँके युनेस्को कलब एण्ड प्लान इन्टरनेशनल नेपालको मनोसामाजिक प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

तराईका जिल्लामा भारी वर्षा र स्थानीय डुबानमा केन्द्रित रहेको एन-२३ नेपाल प्रत्याशा परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा र युके एड र स्टार्ट फण्ड नेपालको सहयोगमा मनोसामाजिक प्राथमिक उपचार (सामाजिक प्राथमिक उपचार) सम्बन्धी अभिमुखीकरण आयोजना गरिएको थियो ।  राप्तिसोनारी गाउँपालिकाको वडा नं ९ मा PFA)

अभिमुखीकरणमा वडा नम्बर १, २, ४, ५ र ६ का कुल १७ स्वयंसेवक (१४ महिला र ३ पुरुष) सहभागी थिए ।  तालिमले PFA को आधारभूत अवधारणा र सिद्धान्तहरू, ग्राउन्डिङ प्रविधिहरू,  समूहहरूमा स्पष्टता प्रदान गरेको थियो।  कार्यक्रमको संचालन बसन्त बिसी, युनेस्को कलबका सदस्य  नदीम शाह र  अर्पित सिंहले गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x