१३ श्रावण २०८३, बुधबार
लघुवित्त तथा वित्तीय संस्थाबाटथप पीडित समुहको आन्दोलन जारी
लक्ष्मी चौधरी , काठमाडौं – आफुहरु पीडित रहेको भन्दै काठमाडौं पुगेका लघुवित्त तथा वित्तीय संस्थाबाटथप पीडित भएको एक समूहले काठमाडौं केन्द्रित आन्दोलनलाई आज दोस्रो दिन निरंतरता दिएको छ ।
पीडितहरुको माग कार्यान्वयनको दबाब दिन काठमाडौंको माइतीघर मण्डलामा आज देखि सामूहिक आमरण अनशन सुरु गरेको आन्दोलनरत समूहले बताएको छ ।
यसअघि लघुवित्त पीडितका एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो । नेपाल सरकार संग वार्ता गरेको समुहले ब्याक्तीगत लेनदेन तथा मिटर ब्याज पीडित रहेको हो र सरकार संग सम्झौता पछि आन्दोलन स्थागित गरे संग्गै अर्को समूह बैंक र बित्तिय संस्था बाट पीडित हुनेहरु रहेको श्रोतले जनाएको छ ।
Subscribe
Login
0 Comments


