१६ बैशाख २०८३, बुधबार
हङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित
नेपालले क्रीकेटमा टिमले हार ब्यवहोरेको छ ।
हङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको हो । आइतबार बिहानै भएको खेलमा नेपाल पराजित भएको हो ।
युएईले पहिलो ब्याटिङ गरेको थियोे । यूएईले नेपाललाई जितका लागि १ सय ३० रनको लक्ष्य दिएको थियो ।
नेपालले लक्ष्य प्राप्त गर्न नसक्दा पराजित भएको हो । नेपालले पाएको निर्धारित छ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्रै बनाउन सक्यो ।
Subscribe
Login
0 Comments



