२ श्रावण २०८३, शनिबार
सिमा नाका सहज बन्दै
अहिले भारत बाट आउन जान सहज भएको छ । भारतीय छेत्र बाट अलि सहज बनाएको यसयसबी ले जनाएको छ । नेपाली हरुको महान दशैको बेला नेपालीहरुलाइ आवत जावत गर्न सहज होस ईलाका प्रहरी कार्यलय को समन्वयमा आवत जावत गर्न सहज बनायेको इन्चार्ज बिष्णु गिरिले बताएका छन् । बाहिरी नागरिक बाट नेपालीहरु बाट पैसा लियेको समाचार आयो जबकी प्रहरी द्वारा तेस्तो नभएको र दसै मा थप तेस्तो घटना न होस भनी दसै तिहारका नेपालीलाई आवश्यक प्रमाण देखाइ आउने जाने दिएको हो ।
Subscribe
Login
0 Comments



