२० कार्तिक २०८३, बिहीबार

अर्थतन्त्र धरासायी ; डलरले पाकिस्तानी रुपैयाँलाई बुलडोज गर्यो, खुल्ला बजारमा रु १८०.५० को नयाँ उचाईमा !

एसीपी संवाददाता

२८ मंसिर २०७८, मंगलवार २०:२६ मा प्रकाशित

डलरले पाकिस्तानी रुपैयाँलाई बुलडोज गर्यो, खुल्ला बजारमा रु १८०.५० को नयाँ उचाईमा अहिले ईमरान सरकार पुर्ण रूपमा फेल भएको छ । 

सोमबार अमेरिकी डलरको भाउ खुल्ला बजारमा रु १८०.५० को नयाँ उचाईमा पुगेको छ ।

सोमबार खुल्ला बजारमा अमेरिकी डलरको भाउ ६० पैसाले बढेर नयाँ उचाइ कायम गरेको छ ।

सोमबार खुला बजारमा अन्य मुद्राको भाउ पनि बढेको छ र बेलायती पाउण्डको भाउ ७० पैसाले बढेर रु २ सय ३७ पुगेको छ ।

जबकि इमिराती दिर्हाम पनि पाकिस्तानी रुपैयाँको तुलनामा ४० पैसाले बढेर ५०.३० रुपैयाँ पुगेको छ ।

साउदी रियाल ४७.५५ रुपैयाँमा यथावत रहेको छ भने युरोको भाउ पनि २०१.७० रुपैयाँमा परिवर्तन भएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x