१७ जेष्ठ २०८१, बिहीबार

अवधी पत्रकार संघको नया जिल्ला कार्यसमितीको पहिलो कार्यसमिति बैठक सम्पन्न

एसीपी संवाददाता

१२ पुष २०७६, शनिबार १७:२५ मा प्रकाशित


नेपालगन्ज बाँके, पुष १२

शनिबार अवधी पत्रकार नेपाल बाँकेले संस्थाको अधिवेशन पछी गठन कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।

शनिबार ५ गते सम्पन्न गरेको जिल्ला अधिवेशनबाट तपशिल बमोजिम कार्यसमिती सर्वसम्मतमा नया कार्यसमिती गठन गरेको थियो र अर्को साता १२ गतेको शनिवार पहिलो बैठक गरेको हो ।

समितीमा तपशिल भएका अध्यक्ष चन्द्रेश्वर राज त्रिपाठि, उप अध्यक्ष नन्दलाल शाहु, चंदा सिंह, सचीव दिनेश ठाकुर, सह सचीव राइश शाही, कोष अध्यक्ष भरत किशोर बैश्य, सदस्यमा अजमत अलि, सदस्य अजय पाठक, सदस्य सन्तोषी सिंह गरि ९ जनाको उपस्तिथि रहेको थियो । र सो बैठकमा अवधी पत्रकार नेपाल बाँके जिल्ला शाखा कार्यसमिती संगठन मा श्यामा यादव र असफाक जसगढलाई मनोनित सदस्यको पदमा चयन गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x