३ भाद्र २०७९, शुक्रबार

उपेन्द्र यादवको पार्टी कालो कर्तुत = बेटी पढाउ बेटी बचाऊ’ अभियान अन्तर्गत साइकल खरिद प्रकरण : विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

एसीपी संवाददाता

१९ श्रावण २०७९, बिहीबार ०६:३२ मा प्रकाशित

बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलिप प्रधानसहित १० कर्मचारी र एक कम्पनीलाई विपक्षी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मधेश प्रदेश सरकारले दुई चरणमा गरिद गरेको २७ हजार साईकलमध्ये १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको र बाँकी १७ हजार साइकल खरिद गर्दा तोकिएको ब्रान्डलाई छाडेर ब्रान्ड नै नखुलेको साइकल खरिद गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । जनकपुरटुडे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x