१३ मंसिर २०८३, शनिबार

एमसीसीको विरोध गर्नेहरुमाथि थापाको कडा अभिव्यक्ती

एसीपी संवाददाता

९ फाल्गुन २०७८, सोमबार ०१:२१ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको विरोध गर्नेहरुमाथि कडा अभिव्यक्ती दिएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकक्रममा सञ्चारकर्मीसँग बोल्दै नेता थापाले सरकारमा पनि बस्ने र सरकारले ल्याएको प्रस्तावमा कोही पक्ष र कोही विपक्षमा लागे जस्तो गर्ने डबल स्ट्यान्डर्ड छाड्न भन्दै अन्य पार्टीहरुलाई दनक दिएका हुन् ।

यस्तै नेता थापाले संसदमा एमसीसी टेबल गर्ने ठाउँमा आइपुगेका पार्टीहरू मतदान गर्ने बेलासम्म सहमतिमा आइपुग्ने विश्वास व्यक्त गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x