१३ मंसिर २०८३, शनिबार

कस्ले गर्‍यो गठबन्धन फुटेको घोषणा ?

एसीपी संवाददाता

१३ फाल्गुन २०७८, शुक्रबार ०१:०८ मा प्रकाशित

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनबाट आफूहरू अलग हुने घोषणा गरेका छन्।

बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

उनले एमसीसीका पक्षमा आफ्नो पार्टीले मत हाल्न नसक्ने बताउँद आफूहरू बरु सरकारबाट बाहिरिने स्पष्ट पारेका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने,’एमसिसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको छ, यस्तो समस्यामा यो गठबन्धन रहन सक्दैन।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x