१४ मंसिर २०८३, आईतवार

कांग्रेसले मधेश प्रदेशमा गर्‍यो संचार विभागमा १९ जनालाई मनोनयन

एसीपी संवाददाता

२५ श्रावण २०८०, बिहीबार ०८:२७ मा प्रकाशित

पार्टीका प्रदेश सदस्य नितेशकुमार गुप्ता प्रमुख रहेका कांग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचारप्रसार विभागमा जिल्लाको जिम्मेवारीमा  १९ जनालाई मनोनयन गरिएको हो ।

सप्तरीमा उपप्रमुख जाल्पाना कुमारी सदार, सुधा देवी र ललिता साह, सिरहामा विनोद मण्डल र विदु सिंह, धजुषामा निरञ्जन साह र कमल साह, महोत्तरीमा सन्तोष सिंह र हदिस खुदार सदस्य छन् ।

यस्तै सर्लाहीमम निकेश त्रिपाठी सदस्य सचिव र रोशन कुमार साह, रौतहटमम सागर हुमागाई, प्रभात कुमार झा  र राजेश्वर पाण्डे, बारामा सन्दीप यादव, सिकिन्द्र पसवान र अन्जली गुप्ता लाई मनोनयन गरिएको छ भने पर्सामा राहुल गुप्ता र निलिमा पौडल रहेका छन् ।

पार्टी संगठनलाई थप सुदृढ एवं गतिशील बनाउन मधेश प्रदेश उनीहरुलाई  नियुक्त गरिएको काँग्रेस मधेशका प्रमुख सचिव सन्तु प्रसाद यादवले बताए । अनलाइनखबर

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x