१७ जेष्ठ २०८१, बिहीबार

कोरोनाले इटालीलाई तहसनहस पारिरहेको छ

एसीपी संवाददाता

९ चैत्र २०७६, आईतवार ०४:३५ मा प्रकाशित

काठमाडौं । चीनको वुहानबाट उत्पत्ति भएपनि हाल कोरोना भाइरसको ‘इ’पिसेन्टर बनेको छ, युरोपको इटाली ।कोरोनाले इटालीलाई तहसनहस पारिरहेको छ । इटालीमा सबैभन्दा बढि प्र’भावित ठाउँ हो, लोमबार्दी । लो’मबार्दी स्थित बुर्गेमो अस्पतालको सिँ’ढीसमेत लासहरुले भरिएका छन् । इ’टालियन सं’स्कारअनुसार मृ’तकलाई चिहानघरमा लगेर गाड्ने गरिन्छ । तर, चिहानघर सबै भरिएपछि जलाउनुपर्ने अवस्था निम्तिएको छ । पछिल्लो पटक लोम्बार्दीमा ९३ जनाको ज्यान गएपछि चिहानघरको झनै समस्या देखिएको छ ।

मृतकका लास ओसार्न सेनाका ट्रकहरु अस्पतल अगाडि लस्कर लागेर बस्नुपर्ने अवस्था छ । बेलायती पत्रिका डेली मेलका अनुसार ईटालीको बु’र्गेमो अस्पत्तालमा सघन उपचार (इ’न्टेन्सिभ केयर) का लागि वि’रामीहरुलाई ला’ईन ल’गाएर राखिएको छ ।चिकित्सकले उपचार गर्न भ्याएका छैनन् । नयाँ विरामी थपिने क्रम उ’त्तिकै छ । लासहरु बेरेर सिँढीमा राखिएको छ । ती लास उठाउन १५ वटा सैनिक ट्रक ला’म लागेर पर्खिएका छन् ।कोरोना उत्पत्ति भएको चीनमा भन्दा इटालीमा मृ’तकको संख्या बढि भइसकेको छ ।
चीनमा अहिलेसम्म ३२ सय ४५ को ज्यान गएकोमा इटालीमा ३४ सय ५ पुगेका छन् । बिहीबार एकै दिन इटालीमा चार सय २७ को मृत्यु भएको छ । संक्रमण फै’लिने र मृ’त्यु हुने दर ति’ब्र छ । बि’रामीको उपचार र मृ’तकको व्य’वस्थापन गर्न स’मस्या भएको छ । चि’कित्सकहरुले स्वा’स्थ्य क्षे’त्र सं’कटमा पुगेको ब’ताइसकेका छन् । अस्पतालमा ठाउँ नभएर स्वा’स्थ्यकर्मीले टे’न्ट गा’डेर उपचार गराइरहेका छन् । लो’मबार्दी क्षे’त्रमा चि’कित्सक र न’र्सहरुको सं’ख्या सि’मित भएकाले धा’न्न नसक्ने अवस्थामा पुगेको लो’म्बार्दीको स्था’नीय सरकारले ब’ताइसकेको छ । इ सिधा कुरा सभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x