१४ मंसिर २०८३, आईतवार

गुलाबको फुल लिएर गौतम मैदानमा

एसीपी संवाददाता

४ श्रावण २०७९, बुधबार ०८:२६ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले निर्वाचन आयोगमा पार्टी दर्ताको निवेदन दिएको छ ।

अभियानका संयोजक रहेका वामदेव गौतमले आज निर्वाचन आयोगमा दर्ताको निवेदन दिएको हो । निवेदनमा चुनाव चिह्नका लागि  गुलाबको फूल प्रस्ताव गरिएको छ ।

पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले बताए अनुसार केन्द्रीय कमिटमा ७५ सदस्यीय रहेका छन् । हाल उपत्यकामा रहेका केन्द्रीय सदस्यहरूको हस्ताक्षर गरेर निवेदन दिइएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x