१३ मंसिर २०८३, शनिबार

गृहमन्त्री र जनमत पार्टी बिच किसान आन्दोलनको मुद्दा सम्बोधन गर्ने विषयमा छलफल

एसीपी संवाददाता

२८ माघ २०७८, शुक्रबार १७:४३ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सीके राउत नेतृत्वको जनमत पार्टीका प्रतिनिधिसँग छलफल गरेका छन् ।

गृहमन्त्री खाँणसँग उच्चस्तरीय समिति गठनसहित किसान आन्दोलनको मुद्दा सम्बोधन गर्ने विषयमा छलफल भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताएका छन् ।

‘हाम्रो मागप्रति गृहमन्त्री सकारात्मक हुनुहुन्छ,’ चन्दन सिंहले न्युज कारखानासँग भने, ‘माग जाएज भएकोले प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । तपाईँहरुको माग सम्बोधन गर्न मन्त्रिपरिषद्मा लैजान्छु भन्नु भएको छ ।’

janmat-grihamatri-khand.PNG

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x