१७ मंसिर २०८०, आईतवार
गोदाममा आगलागी हुदा ५ घाइते

माघ १९ गते एजेन्सी ।
ललितपुर महानगरपालिका-२, बखुण्डोलस्थित एक कवाडी गोदाममा ठूलो आगलागी भएको छ । आइतबार बिहान लगभग सवा ११ बजे आगलागी सुरु भएको थियो । आगलागीमा परी ५ जना घाइते भएका छन् ।
ललिपुर महानगरपालिका, काठमाडौं महानगरपालिका र नेपाली सेनाको दमकलले आगलागी नियन्त्रणमा लिने

Subscribe
Login
0 Comments