३ आश्विन २०८३, शनिबार
चर्चित अभिनेता हुन् सौगात मल्ल
नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् सौगात मल्ल । उनी लामो समयदेखि अभिनेत्री सृष्टि श्रेष्ठसग प्रेमसम्बन्धमा छन् । उनीहरुबीचको प्रेमसम्बन्ध चर्चा लामो समयदेखि भइरहेको छ, तर उनीहरुको विवाहको सुरसार भने देखिदैन । धेरैको प्रश्न छ, उनीहरु कहिले विवाह गर्छन् । केही समयअघि उनस्हरुको विवाह हुने चर्चा थियो ।
तर पछि कोरोना महामारीका कारण त्यो चर्चा त्यसै सेलायो । अब भने उनीहरुको विवाह हुने पक्का भएको र उनीहरु तयारीमा जुटेको समाचार पनि बाहिर आएको छ । पछिल्लो समय नेपालमा मन परेका अबिबाहीत जोडीहरु विबाह नै नगरी लिभिंग टुगेदरमा बस्ने चलन निकै नै बढेको छ । सोही चलनलाई पनि नायक सौगाद र सृष्टिले आत्मासाथ गर्दै लामो समयसम्म लिभिंग टुगेदरमा बस्दै आईरहेका थिए ।
Subscribe
Login
0 Comments


