चीनले मिचेको भुमि फिर्ता हुनु पर्ने , प्रधानमन्त्री देउवाबाट नेपाली जनतालाई ठुलो आशा
नेपाल सरकार सग चीनले मिचेको भुमी फिर्ता गराउन नेपाल सरकारले पहल गर्छ र भुमी फिर्ता लिन्छ भन्ने आसा बढेको छ । नेपाल सरकार तथा प्रधानमन्त्री शेर बहादुर देउवाको साहसले नेपाली भुमी जुन चीनले मिचेको छ त्यस बारे पहल गरेर फिर्ता ल्याउने माङ जागेको छ । चीनले मिचेको भुमि फिर्ता गराउने समाजिक संजालमा पोस्ट गरेर जनताले माङ गर्न थालेका छ्न । शुक्रबार समाजिक संजालमा यो कुराको निकै चर्चा रहयो । समाजिक संजालमा पोस्ट हुने बित्तिकै अलग अलग ब्याक्तित्वहरु कमेन्ट गरेर चीन सङ भुमी फिर्ता लिनु पर्ने सुझाव पनि दिए । नेपाल सरकारको पहलमा चीनसङ जुन भुमी मिचेको छ त्यस बारे पहल हुनु पर्छ र आफ्नो भुमी फिर्ता लिनु पर्छ भन्ने बहस शुरु भएको हो । अहिलेको देउवा सरकार सङ साहस हिम्मत छ बताईउदै पहल गर्ने माङ गरेका छ्न । जे होस नेपाली जनताको आसा बिश्वासका केन्द्र प्रधानमन्त्री शेर बहादुर देउवा नै रहेकोे र चीन सङ भुमी सङ संबंधित बिवादहरुको पहल हुने र नेपालले आफ्नो भुमी फिर्ता लिने आसा जनतामा जागेको छ । चीन बिस्तार नीति विरुद्ध अहिले नेपाली जनता प्रदर्शन गर्दै आएका छ्न । अब यो कुरा समाजिक संजालमा समेत बहस शुरु भएको छ कि तत्कालीन सरकारका प्रधानमन्त्री देउवाले यो विषयमा कहिले पहल शुरु गर्ने भन्दै समाजिक संजाल फेसबुकमा सुरेश कुमारले पोस्ट गरेका छ्न । चीनको बिस्तार नीतिले छिमेकीलाई दुख दिने बाहेक अरु केही न रहेको नेपाली जनताले बुझ्न थालेका छ्न । चीन जहिले पनि मुख्य मुद्दालाई छिमेकी सङ ओझेल राखेर आफ्नो अनुकुल स्वार्थमा निहित काम गर्ने गरेको हो । कोरोनाको बहाना बनाएर अहिले नेपाली सिमानाका ठप्प पारेको उदाहरण छ । अलि अलि चीन बाट समान आए पनि नेपाल बाट निर्यात ठप्प गरेको छ ।


