१४ मंसिर २०८३, आईतवार
जनमत पार्टीद्वारा नेता रियाजको नाम डुडुवा गाउँपालिका प्रमुखको उम्मेदवार हुने घोषणा
जनमत पार्टी बाँकेका संस्थापक नेता बाँके जिल्लाका नेता रियाज अहमद शेषलाई जनमत पार्टीले डुडुवा गाउँपालिका प्रमुखको तर्फबाट उम्मेदवार बनाएको छ ।
जनमत पार्टीको तर्फबाट पार्टी र मधेसी जनतालाई विश्वास गरेकोमा धन्यवाद दिन चाहन्छु, रियाजअहमदले भने जनताको हितमा काम गर्ने प्रतिबद्धता गर्नु भयो । आम जनताले वहालाई जितको लागि अग्रिम बधाई दिन चाहन्छु साथै आगामी दिनमा डुडुवाका सम्पूर्ण मधेसी जनताको जितका लागि जनमत पार्टीलाई साथ दिने वाचा गरे ।
जनमत जित्न, जनता राज ल्याउने अभियान अन्तरगत मेरो उम्मेदवारी हो बताएका छ्न ।
Subscribe
Login
0 Comments


