२९ माघ २०८२, बुधबार

टिप्परको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु

एसीपी संवाददाता

१४ माघ २०७६, मंगलवार ०६:३३ मा प्रकाशित

सुर्खेत-माघ १४ गते एजेन्सी।
टिप्परको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ । टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपालिका–३ सिमखेतका २० वर्षे केशर सिंहको घटनास्थलमै मृत्यु भएको हो ।
विपरित दिशाबाट आएको भे १ ख २२४२ नम्बरको टिप्परले उनी सवार भे १ प २१७८ नम्बरको मोटरसाईलाई वीरेन्द्रनगर–३ ठक्कर दिएको थियो । सिंहको मृत्युपछि अहिले यरिचौक र गौतम चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले टिप्पर चालक र टिप्परलाई भने प्रहरीले नियन्त्रणमा लिएर छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x