१४ मंसिर २०८३, आईतवार
डडेल्धुरा पुगेर प्रधानमन्त्री देउवाले गरे मतदान, निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भएकोमा हर्षित
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।
Subscribe
Login
0 Comments


