२१ कार्तिक २०८३, शुक्रबार

तपाईंको मास्क खोइ ? बासले शुरु गर्‍यो जागरण अभियान

एसीपी संवाददाता

१८ श्रावण २०७८, सोमबार ०७:२० मा प्रकाशित

श्याम कुमार शाहु , नेपालगन्ज । बास नेपालगन्जको आयोजनामा आज बिहान सर्बसाधारण आम जनतालाई तपाईंको मास्क खोइ भन्दै जागरण अभियान गरेको छ । बासले समय समयमा समाजिक अभियान गर्दै आएको छ । बास नेपालगन्ज कार्यकारी निर्देशक नमस्कार शाहको निर्देशनमा आज तपाईंको मास्क खोई भन्दै अभियान शुरु गरेकोले हो । ” कोभीड १९ “कोरोना महामारी संक्रमणबाट जोगाउन मास्क अनिवार्य लगाउनु पर्ने माईक्रोबस , रिक्सा , आम नागरिकलाई सचेत गराउने उद्देस्यले जागरण अभियान शुरु गरिएको हो । तस्बिर नमस्कार शाह – समाजिक संजाल फेसबुक बाट । कोभीड १९ का कारण बिश्व भरी लाखौ मानिसको ज्यान गएको छ । अहिले चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमण दोस्रो र अहिले कोरोना भेरियनट शुरूवात भैइ सकेको बेला मास्कको महत्त्व बारे जागरण अभियान शुरु गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x