९ माघ २०८२, बिहीबार
तराईमा शितलहर ,स्थानीय बासीलाई दाउरा वितरण
नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेको वडा नं ४ ले शीतलहर बाट स्थानीय बासिन्दाहरुलाई दाउरा बितरण गरेको छ ।

वडा अध्यक्ष सफिक बेहनाको नेतृत्वमा आइतबार दाउरा बितरण गरिएको हो । बाँकेमा पनि शितलहर बढेकोले आज चौक र टोलहरुमा दाउरा बितरण गरिएको बेहनाले बताएका छन ।शीतलहरका कारण वडाबासीहरु अत्याधिक प्रभावित भएका कारण वडा कार्यालयबाट बजेटको ब्यवस्था गरि चौकचौकमा दाउरा बितरण गरिएको बताए ।
दाउरा बितरण पछि स्थानीय बासीहरुलाई राहत बताएका छन ।
Subscribe
Login
0 Comments



