२१ कार्तिक २०८३, शुक्रबार

नेपालगन्जमा कार दुर्घटना एक गम्भीर घाईते

एसीपी संवाददाता

२७ असार २०७८, आईतवार ०७:२३ मा प्रकाशित

बिक्की कनौजिया । शनिबार राती कार दुर्घटनामा एक जना गम्भीर घाईते भएका छ्न ।
गम्भीर घाइते भएका राका नाम गरेको हो र निजको उपचार अहिले भेरी अस्पतालमा भैइरहेको छ ।
सवारी दुर्घटना बारेमा अनुसन्धान गरेर पीडितलाई न्याय दिलाउने संबंधित निकायले जनाएको छ । प्रहरी जवान पवन कुमार लोनियाले दिएको जानकारी अनुसार कार चालक शनि गुप्ता रहेका थिए गुप्तालाई अहिले वडा प्रहरी कार्यालयमा राखिएको र कार पनि प्रहरी नियन्त्रणमा रहेकोे छ । गणेशपुर ५ एबिसी स्कुल नीर शनिबार राती दुर्घटना भएको हो । दुर्घटना हुने मुख्य कारण मदिरा सेवन भएको बताईएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x