१५ जेष्ठ २०८१, मंगलवार

नेपालगन्ज उपमहानगरपालिका १२  को फूटपाथ तथा सडक कब्जा हटाइ ब्यवस्थापन

एसीपी संवाददाता

१० जेष्ठ २०८०, बुधबार १२:३३ मा प्रकाशित

नेपालगन्ज उपमहानगरपालिका १२  को फूटपाथ तथा सडक कब्जा हटाउने कार्यक्रमको पालना स्वरूप वडा न.१२ को वडा अध्यक्ष श्री तरुण बज्राचार्यको अगुवाइमा बि पि चोक स्थित ( नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको (नर्सिङ होम) पुर्व पट्टि रहेको अब्यस्थित ठेला तथा तरकारी पसलहरुलाई सो स्थानबाट हटाइ ससम्मान भे प्रा शि जाने बाटो मा ब्यवस्थापन गर्ने कार्य अति सराहनीय छ

यो कार्यको लागी नेपाली उपभोक्ता सरक्षण महासघ बाके जिल्ला कार्यसमिति को पुर्ण सहयोग रहने छ र साथै अन्य निकायहरुको अपरिहार्य सहयोग सहित ने ग मे क को पनि रचनात्मक तथा सकारात्मक सहयोगको अपेक्षा राखिएको छ्  । स्म्माजिक संजाल बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x