२१ कार्तिक २०८३, शुक्रबार
नेपालगन्ज हिन्दु शम्शान भुमी झिलिमिली किन ?
श्याम कुमार शाहू – बाँकेमा रहेको एक मात्र हिन्दु शमशान भुमि अहिले सफा र झिलिमिली भएको छ । नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर ८ को कार्यलयको छेत्रमा पर्ने हिन्दु शमशाम भुमी धेरै बर्स बाट जङ्गलका रूपमा परिणत रहेको थियोे । सहि ब्यवस्थापन न हुँदा मलामीहरु बस्ने वातावरण नभएको गुनासो गर्दै आएका थिए ।
तर स्थानीय चुनावबाट नयाँ जनप्रतिनिधि चयन सङै वडा अध्यक्ष सुरेन्द्र गुप्ता वैश्य निकै सक्रियता साथ काम गर्दै हिन्दुहरुको श्मशान भुमीको ब्यवस्थापन र सरसफाइ मा विशेष ध्यान दिदै अभियान शुरु गरेका हुन । 
अहिके रानी तलाउ , महेन्द्र पार्कमा समेत ब्यस्थापनको असर देखिन्न शुरु भएको छ । आफ्नो नगर छेत्रमा लाईटको समेत ब्यस्थापन गरेका छन । अध्यक्ष गुप्ताको पहल केही महिना घसियारा टोलमा बिवाह पार्टी गर्नका लागी समेत सुबिधा उपलब्ध गराउने प्रयासमा रहेका छन् ।
Subscribe
Login
0 Comments


