१३ मंसिर २०८३, शनिबार

नेपालमा पुनः भुकम्प गएको छ

एसीपी संवाददाता

२० कार्तिक २०८०, सोमबार १६:५२ मा प्रकाशित

नेपालमा पुनः भुकम्पको झटका ५ . ० मापन गरिएको छ ।
सोमबार दिउँसो ४  बजेर ३१  मिनेटमा भुकम्पको झटका महसुस गरिएको छ । थप विवरण आउन बाकी छ ।  जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको हो । अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ ।
भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x