१४ मंसिर २०८३, आईतवार

पाकिस्तानमा प्रधानमन्त्री इमरान खानले गरेको संसद् विघटनको निर्णय बदर

एसीपी संवाददाता

२३ चैत्र २०७८, बुधबार ०१:५६ मा प्रकाशित

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानले गरेको संसद् विघटनको निर्णय बदर गरेको छ । पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियालको इजलासले संविधानको धारा ५ अनुसार सभामुखले अविश्वासको प्रस्ताव अस्वीकार गर्न नसक्ने भन्दै संसद् विघटनको निर्णष बदर गरेको हो ।   यो पनि समाचार पढ्नुहोस  पाकिस्तान पछि श्रीलंकाको सरकारलाई पनि खतरा आयो सामुहिक राजिनामा

अदालतको आदेशसँगै देशमा थप राजनीतिक र संवैधानिक संकट निम्तिएको छ । पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि पाँच सदस्यीय संवैधानिक बेन्चले एक दिन अघि दायर मुद्दामा पुनः सुनुवाइ सुरु गरेको थियो । यो पनि समाचार पढ्नुहोस   ईमरान सरकार क्लिनबोलड , पाकिस्तानी राष्ट्रपतिद्वारा संसद्‍ विघटन

अविश्वासको मत खारेज गर्ने निणर्यले विपक्षी दलहरूलाई आक्रोशित बनाएको थियो र उनीहरूले सो निणर्यविरुद्ध अदालतमा पुनरावेदन गरेका थिए ।   पाकिस्तानमा ईमरान सरकार जाने नयाँ प्रधानमन्त्री चयन गर्ने सहमति

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x