१४ मंसिर २०८०, बिहीबार

पाल्पा जिल्लामा झुन्डिएर एकको मृत्यु

एसीपी संवाददाता

११ पुष २०७६, शुक्रबार १४:२५ मा प्रकाशित


नेपालगन्ज बाँके, पुस ११
पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका वडा नं ६ जोरधारामा झुण्डिएर एकको मृत्यु भएको छ । जोरधारा बस्ने अन्दाजी ६६ वर्षका जयबहादुर गाहा आफ्नै घर नजिककै जंगलमा खिलुवाको रुखमा नाइनलको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x