१४ मंसिर २०८३, आईतवार

प्रधानमन्त्री प्रचण्ड चिन भन्दा पहिले अमेरिका जाने

एसीपी संवाददाता

६ भाद्र २०८०, बुधबार १३:५५ मा प्रकाशित

काठमाडौँ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणलाई स्वीकृति दिएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रचण्डको अमेरिका भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन नेपाली टोलीको नेतृत्व गर्दै प्रचण्ड भदौ ३० गते अमेरिका जाँदैछन् ।

अमेरिकाबाट प्रचण्ड चीन जाने कार्यतालिका रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x