१७ मंसिर २०८०, आईतवार
बझाङमा लगातार हिमपात भएको कारण जनजीवनमा समस्या

बझाङ-साईपाल गाँउपालिका, पुस १७

बझाङ-साईपाल गाँउपालिका, पुस १७
सुदुरपश्चिम-बझाङको साईपाल गाँउपालिकाका विभिन्न स्थानहरुमा बिहिवार हिमपात भएको छ। हिमपातका कारण स्थानीय र जीवलाई कठिन भएको छ । हिमपातका कारण पशु चौपाया समेत गोठमै थुनिएको अवस्था रहेको छ ।
स्थानीयलाई यातायातमा पनि धेरै समस्य रहेको स्थानीयको भनाइ छ । हिमपातको कारण विद्यालयहरु पनि बन्द गर्नुपर्ने अवस्था आएको छ भनेर साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताएका छन । लगातार परेको हिमपातका कारण जनजीवन अस्तब्यस्त भएको छ ।
Subscribe
Login
0 Comments