३१ जेष्ठ २०८१, बिहीबार

बर्षाका कारण दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता केहिदिनका लागि सर्यो

एसीपी संवाददाता

२४ पुष २०७६, बिहीबार ०५:०० मा प्रकाशित

नेपालगन्ज बाँके, पुस २४

सुनिल रेग्मी नेपालगन्जमा यहि पुष २५ गते बाट हुने भनिएको यस क्षेत्रकै सर्वाधिक राशिको दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताका केही दिनको लागि सरेको छ । लगातारको वर्षा कारण मैदान हिलाम्मे भए पछी प्रतियोगिता केहिदिन पछि सरिएको प्रतियोगिता संयोजक तरुण बज्राचार्यले जानकारी दिनु भयो । उहाँले मैदान सुक्न साथ खेल सुरु हुने जानकारी दिनुभयो । आयोजनाले प्रतियोगिता स्थलमा सचिवालय समेत स्थापना गरिएको छ । मंगल प्रसाद माबी मा पिच निमार्ण तथा खेल स्थल सरसफाइ र प्याराफिट निर्माण कार्य सकाएको आयोजक क्ल्ब का अध्यक्ष बिस्नु अर्यालले जानकारी दिनु भयो । यो बर्ष प्रत्येक खेलाडीको बिमा हुनेछ । प्रतियोगिता लाई भव्य रुपमा सम्पन गर्नले कुनै कसुर बांकी नराख्ने अध्यक्ष अर्यालले जानकारी दिनु भयो । प्रतियोगितालाई बांके जिल्ला क्रिकेट संघले प्राबिधिक सहयोग गरेको छ । प्रतियोगिताको बिजेताले २ लाख उपबिजेता १ लाख पाउने छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x