३ भाद्र २०७९, शुक्रबार
बलिउड अभिनेता अक्षय कुमारले सबैभन्दा बढी कर तिरे

बलिउड अभिनेता अक्षय कुमार फिल्म उद्योगका सबैभन्दा बढी कर तिर्ने अभिनेता बनेका छन् । उनलाई आयकर विभाग (इनकम ट्याक्स डिपार्टमेन्ट)ले सम्मान पत्र दिँदै सबैभन्दा बढी कर तिर्ने अभिनेता बताएको छ ।
- काठमाडौंमा चिनियाँहरुले चलाएको कल सेन्टरमा प्रहरी छापा
उनले २०१७ मा २९ करोड ५ लाख भारतीय रुपैयाँ कर तिरेका थिए । त्यसअघि २०१४/१५ मा पनि अक्षय सबभन्दा बढी कर तिर्ने अभिनेता बनेका थिए । यो वर्ष अक्षयले कति कर तिरे भनेर सार्वजनिक गरिएको छैन तर आयकर विभागले अक्षयले सबभन्दा बढी कर तिरेको बताएको छ ।
Subscribe
Login
0 Comments