३ भाद्र २०७९, शुक्रबार

बलिउड अभिनेता अक्षय कुमारले सबैभन्दा बढी कर तिरे

एसीपी संवाददाता

१० श्रावण २०७९, मंगलवार ०७:०७ मा प्रकाशित

बलिउड अभिनेता अक्षय कुमार फिल्म उद्योगका सबैभन्दा बढी कर तिर्ने अभिनेता बनेका छन् । उनलाई आयकर विभाग (इनकम ट्याक्स डिपार्टमेन्ट)ले सम्मान पत्र दिँदै सबैभन्दा बढी कर तिर्ने अभिनेता बताएको छ ।

  • काठमाडौंमा चिनियाँहरुले चलाएको कल सेन्टरमा प्रहरी छापा
    उनले २०१७ मा २९ करोड ५ लाख भारतीय रुपैयाँ कर तिरेका थिए । त्यसअघि २०१४/१५ मा पनि अक्षय सबभन्दा बढी कर तिर्ने अभिनेता बनेका थिए । यो वर्ष अक्षयले कति कर तिरे भनेर सार्वजनिक गरिएको छैन तर आयकर विभागले अक्षयले सबभन्दा बढी कर तिरेको बताएको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x