१४ मंसिर २०८३, आईतवार

बाँकेको डुडुवा गाउँपालिकामा फेरि नरेन्द्र चौधरी निर्वाचित

एसीपी संवाददाता

४ जेष्ठ २०७९, बुधबार ००:२२ मा प्रकाशित

(बाँके) । बाँकेको डुडुवा गाउँपालिकामा फेरि नेपाली कांग्रेसले जितेको छ । २०७४ सालमा पनि यहाँ कांग्रेसले जितेको थियो ।

अध्यक्षमा नरेन्द्र कुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो निर्वाचित भएका हुन् । दुबै जना पालिकामा दोहोरिएका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x