बाँकेमा राष्ट्रिय सहकारी दिवस भब्यता साथ सम्पन्न
राष्ट्रिय सहकारी दिवस भब्य रूपमा सम्पन्न भएको छ ।
मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुल नाराका साथ भव्यताका साथ बाकेमा ६५ औ राष्ट्रीय सहकारी दिवस राष्ट्रीय सहकारी दिवस मुल समारोह समिति बाँके, नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय बाँके र प्रदेश सरकार लुम्विनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालय सहकारी प्रशिक्षालय बाँकेको सयुत्त आयोजनामा सम्पन्न भएको छ । सँयोजक प्रेम प्रसाद सुवेदिको सभाध्यक्षतामा राष्ट्रीय सहकारी महासघ नेपालका सचालक नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघका आदरणीय अध्यक्ष श्रदेय खेम पाठक प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेपाल कृषी सहकारी केन्द्रीय सघका सचालक देव वहादुर केसी , राष्ट्रीय सहकारी वैकका सचालक विजया धिताल, वहुउदेश्यिय केन्द्रीय सहकारी सघका सचालक भुपेन्द्र प्रसाद अधिकारी , नेपालगन्ज नगरकार्यपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर हमाल , सहकारी प्रशिक्षालय वाकेका निमित्त प्रचार्य पुर्ण खत्री , सानाकिसान लघुवित्त वैक नेपालगन्जका शेर वहादुर चैाधरी , नेपालगन्ज उपमाहानगरपालिका सहकारी शाखा प्रमुख प्रविण राना , राष्ट्रीय सहकारी वैकका नेग शाखा प्रमुख सागरनाथ येागि , नेफस्कुन नेपालगन्ज शाखा प्रमुख गैातम शाह ज्यु , पत्रकार लगायत जिल्ला सहकारी सघ वाकेका पदाधिकारी लगायत सचालक एवम जिल्ला स्थित सम्मपुर्ण विषयगत सघका पदाधिकारीहरु तथा प्रारम्भिक सहरारीका पदाधिकारी, व्यवस्थापन टिमका साथिहरुकेा उपस्थितिमा समपन्न भयेा ।
साथै ६५ औ सहकारी दिवसकेा अवसमा उतकृष्ठ रक्तदाता
उतकृष्ठ सहकारी कर्मि र सहकारी सस्था २०७८ वाट सम्मानित गरिएकेा थियेा ।
सम्मानित हुनेहरु ।
१ . उतकृष्ठ सहकारी २०७८ – नवकिरण बहुउदेश्यीय वैजनाथ
२. उतकृष्ठ सहकारीकर्मी २०७८
क. अेामजग शाहि
ख. माधव प्रसाद पेाखरेल
३. उतकृष्ठ कारेावार २०७८
क. मध्यपश्चीम साकेास
ख. शारदा उपभेाक्ता सहकारी
ग. ग्रामिण विधुत साकेास
४. उतकृष्ठ कर्मचारी २०७८ Dcu Banke
क. दिलिप कुमार वुढाथेाकि
५ . घर निर्माण अनुदान २०७८
क. अग्रगामि महिला साकेास रु. २५०००
सवैलाई वधाई सहित सहकारी अभियानमा उज्जल भविष्यकेा कामना शुभकामना समेत दिएका थिए ।



