८ कार्तिक २०८१, बिहीबार

बाल बिकास केन्द्रका बच्चाहरु लाई ४० थान ड्रेस वितरण

एसीपी संवाददाता

१५ असार २०८१, शुक्रबार १५:४५ मा प्रकाशित

रिसब सिंह वाडिया नेपालगन्ज  ।  नेपालगन्जको मंगल प्रसाद बाल बिकास केन्द्र नेपालगंज – ८ मा आज शुक्रवार नेपालगंज उप-महानगरपालिका ८ नं वडा कार्यालयले सामाग्री वितरण गरेको छ  ।  ८ नं वडा कार्यालयका अध्यक्ष रजनीश बाजपेयीको अध्यक्षतामा बाल बिकास केन्द्रका बच्चाहरु लाई ४० थान ड्रेस वितरण गरिएको हो ।
कार्यालयका प्रसाशन सहायक प्रेम बाजगाई , बाल अधिकारकर्मी ऋतिक शाही , मंगल प्रसाद नमूना मा.बि का व्यवस्थापन समितिका अध्यक्ष बृजेश बहादुर सिंह , मंगल प्रसाद नमूना माध्यमिक विद्यालयका वारिष्ट सदस्य सूरज कुमार साहू , मंगल प्रसाद नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक संध्या गुप्ताको उपस्थिति रहेको थियो ।
अध्यक्ष बाजपेयीले कार्यालय बाट शिक्षामा अध्ययन गर्न चाहने वडाका विद्यार्थीलाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाउदै आएका छ्न । केही दिन पहिले अध्यक्ष बाजपेईले स्वास्थ्य सेवा , शिक्षामा जोड दिदै आएका हुन । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x